कालीकोटमा २० लाखको स्वास्थ्य सामग्री सहयोग
कालीकोट-कोभिड १९ को दोश्रो लहरको संक्रमण जोखिम न्यूनीकरण तथा रोकथामका लागि प्लान इन्टरनेशनलले करिब २० लाख मूल्यको कालीकोटको जिल्ला कोभिड विशेष अस्पताल र ३ वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री दिएको छ । प्लान नेपालका साझेदार संस्थाहरु किर्डाक नेपाल, क्याड, सेडा र हुरेन्डेक नेपालमार्फत खरिद गरिएका अत्यावश्यकीय स्वास्थ्य सामग्री जिल्ला विपद् ब्यवस्थापन